त्यसपछि उनले फालिदिए आफ्नै ….

काठमाडौं । जर्मनीको बर्लिनमा एकजना युवकले आफ्नै यौ ‘नां’ग का’टे’र फ्याँ’केका छन् । बर्लिनस्थित एक पार्कमा बुधबार मध्यरातमा प्रहरीले र’ग’ता’म्मे अवस्थामा ल’डेका ती युवकलाई उद्दार गरेको छ ।

इमर्जेन्सी नम्बरमा फोन गरेर गु’हार मागेसँगै पुगेको पुलिसलेति युवकलाई तत्कालै अस्पताल पुर्याएको थियो । तर दुःखको कुरा उनले फ्याँ’केको लिं’ ‘गको टु’क्रा’ फेला नपरेका कारण डाक्टरहरुले उनको गो’ ‘प्य अं’ग’लाई जोड्न पाएनन् ।

ती युवकले निकै नै धेरै म ‘दि’रा से’व’न ग’रे’को र तीन पटकको प्रयासमा आफ्नो लिं’ ‘ग छिनालेको समेत प्रहरीले पत्ता लगाएको छ । प्रहरीले ती’व्र खोजतलासका बाबजुत ती युवकले फ्याँ’कि’ए’को यौ’ ‘नां’ग’को टु’ ‘क्रा फे’ ‘ला पार्न सकेको छैन ।

युवकले के कारणले आफ्नो यौ’ ‘नांग छि’ ‘नाले भन्नेचाहिँ खुलेको छैन । उनको अवस्था ग’म्भीर रहेको कारण सोधपुछ गर्न नसकिएको प्रहरीले जनाएको छ ।

–एजेन्सी

यो पनि : फोनमा हेल्लो भन्ने शब्दको सुरुवात कसरी भयो ?

हामीले सानैबाट फिल्म, टेलिभिजन सुन्दै वा पछिल्ला केही दशकयता आफैले टेलिफोन उठाउने बित्तिकै प्रयोग गर्दै आएको शब्द हो, ‘हेल्लो’ । तर तपाईले कहिल्यै सोच्नु भएको छ, फोनमा सबैभन्दा पहिले किन ‘हेल्लो’ भनिन्छ ।

आजको आधुनिक युगमा प्रायः हरेक मानिसको हातमा मोवाइल फोन छ । मोबाइल हाम्रो दैनिक जीवनमा अपरीहार्य बनिसकेको छ । यस्तोमा चाहे मोवाइलमा होस् चाहे ल्याण्डलाइन फोनमा सबैले फोन उठाउने बित्तिकै पहिलो बोल्ने शब्द हो, ‘हेल्लो’ । तर यो शब्द कसरी शुरू भयो त ?

अलेक्जेण्डर ग्राहम बेलले टेलीफोनको आविष्कार शुरू गरेका थिए । यसकालागी उनले कडा मेहनत गरेका थिए । टेलीफोनको आविष्कारपछि ग्राहमले सबैभन्दा पहिले साथी वाटसनसंग कुरा गरे । यसमा उनले भनेका थिए, श्रीमान वाटसन यहाँ आउनुहोस्, मलाई तपाईको आवश्यकता छ । त्यस क्रममा टेलीफोनमा हेल्लो शब्द प्रयोग गरीदैन थियो ।

टेलीफोनको आविष्कारपछि क्रमशः यसको प्रयोग शुरू भयो । त्यसक्रममा मानिसहरु आर यू दियर भनेर कुराकानी शुरू गर्दथे । त्यस क्रममा थोमस एडिसनले एहोइ (ब्जयथ) शब्द सुने त्यसपछि उनले सन् १८७७ मा एहोईको सट्टा हेल्लो भन्न थाल्ने प्रस्ताव गरे । पिट्सबर्गको सेन्ट्रल डिस्ट्रिक्ट एण्ड प्रिण्टिग टेलीग्राफ कम्पनीबाट उक्त प्रस्ताव पास भएपछि हेल्लो शब्द चलनचल्तीमा आयो ।

यस अलावा हेल्लो भनेर टेलिफोनमा बोल्न शुरूवात गर्नुमा अर्काे कथन पनि चर्चामा छ । खासमा ग्राहम बेलकी प्रेमिकाको नाम समेत हेलो थियो त्यसक्रममा उनी प्रेमिकालाई फोन गर्दा हेल्लो भन्ने गर्दथे । यसरी पूरै विश्वभर फोनको शुरूवातमा हेल्लो शब्द प्रचलनमा आयो । यसमा थोमस एडिसनको देन छ । हेल्लो पुरानो जर्मन शब्द हालाबाट बनेको थियो ।

Write your comment Here